Breaking News

१० स्थानीय तहको परिणाम: एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २

Banner

काठमाडौँ, वैशाख ३१-

हिजो शुब्रकार भएको स्थानीय तह निर्वाचनको मतगणनाबाट आएको १० वटा स्थानीय तहको मतपरिणाम अनुसार हाल सम्म सबैभन्दा धेरै नेकपा एमालेले जित हात पारेको छ।

सो मतपरिणाम अनुसार ५ वटा स्थानीय तहमा एमालेले, ३ वटा स्थानीय तहमा कांग्रेसले र २ वटा वटा स्थानीय तहमा एकीकृत समाजवादीले जित हात पारेको हो ।

जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ। त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>