Breaking News
१० स्थानीय तहको परिणाम: एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २
०

काठमाडौँ, वैशाख ३१-
हिजो शुब्रकार भएको स्थानीय तह निर्वाचनको मतगणनाबाट आएको १० वटा स्थानीय तहको मतपरिणाम अनुसार हाल सम्म सबैभन्दा धेरै नेकपा एमालेले जित हात पारेको छ।
सो मतपरिणाम अनुसार ५ वटा स्थानीय तहमा एमालेले, ३ वटा स्थानीय तहमा कांग्रेसले र २ वटा वटा स्थानीय तहमा एकीकृत समाजवादीले जित हात पारेको हो ।
जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ। त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>