देश/प्रदेश

मतगणना भइरहेका धेरै पालिकामा कांग्रेसको अग्रता

Banner

काठमाण्डौ, बैशाख ३१-

हिजो भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ ।

काठमाण्डौ महानगरमा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । अरु महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ ।

बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरु धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा कांग्रेसले अग्रता लिएको छ । एमालेले ३० वटाभन्दा बढी, माओवादी केन्द्रले १२ वटाभन्दा बढी र एकीकृत समाजवादीले १ पालिकामा अग्रता लिएको छ ।

अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा प्रमुखमा एमालेले ४ तथा कांग्रेस र एकीकृत समाजवादीले २र२ ठाउँमा जित हासिल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area