देश/प्रदेश
सप्तकोसी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता
०

सप्तरी वैशाख ३१ –
सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकाल र उपमेयर रिता कुमारी चौधरीले अग्रता लिएका छन् । ५ सय ५० मतगणनाको मतपरिणामअनुसार कांग्रेस उम्मेदवारले २ सय ५६ र कांग्रेसकै उपमेयरले २ सय ४३ मत प्राप्त गेका छन्।
एमालेका उत्तमकुमार शर्माले १ सय ५६, माओबादी केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजबादीका नारायण प्रसाद आचर्यले ३९ र राप्रपाका सिताराम भट्टराईले २५ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>