देश/प्रदेश

तनहुँको भिमादमा एमालेको अग्रता

Banner

तनहुँ, वैशाख ३१ –

भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ३५५ मत गन्दा मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारको अग्रता छ । एमालेका मेयरका उम्मेद्वार दधिराज सुवेदीले ६६९ मत पाएका छन् । उपेमयरमा शारदा खनालले ६४१ मत पाएकी छन् ।

गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादी पार्टीका काजीमान श्रेष्ठले ४५१ र उपमेयरका उम्मेद्वार नेपाली कांग्रेसका मिलन आलेले ५६३ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.