Breaking News

हेटौडा उपमहानगरपालिकामा ५ मतले नेकपा एसलाई पछ्याउँदै एमाले

Banner

हेटौडा , वैशाख ३१-

हेटौडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट प्रमुख पदकी उम्मेदवार नेकपा एसकी मीनाकुमारी लामाले अग्रता लिएको छ । १ सय ९ मत ल्याएकी नेकपा एसकी उम्मेदवार लामालाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १ सय ४ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>