Breaking News
हेटौडा उपमहानगरपालिकामा ५ मतले नेकपा एसलाई पछ्याउँदै एमाले
०

हेटौडा , वैशाख ३१-
हेटौडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट प्रमुख पदकी उम्मेदवार नेकपा एसकी मीनाकुमारी लामाले अग्रता लिएको छ । १ सय ९ मत ल्याएकी नेकपा एसकी उम्मेदवार लामालाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १ सय ४ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>