देश/प्रदेश
मकवानपुरको इन्द्रसरोवर-१ मा कांग्रेस विजयी
०

हेटौंडा, वैशाख ३१-
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।
१ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगरले ७५३ मत प्राप्त गरि विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५९४ मत प्राप्त गरेका छन् ।
यस्तै वडा सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर, बुद्ध घिसिङ्ग, गोमा लामा विजयी भएका छन् भने दलित सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई निर्वाचित भइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>