Breaking News
पहिले एमालेले जितेका दुई वडामा बालेन अगाडि, स्थापित तेस्रो स्थानमा
०

काठमाडौं,बैशाख ३१-
काठमाडौं महागनरपालिकाको मतगणना जारी छ । पछिल्लो प्राप्त विवरण अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह र कांग्रेसकी सिर्जना सिंह अघिपछि छन् । अहिले वडा नम्बर १ र ३२ को मतगणना हुँदा एमालेका उम्मेदवार केशव स्थापित भने सुरुवाती चरणमा पछाडि परेका छन् । स्मरणीय छ कि यी दुवै वडा २०७४ सालको चुनावमा एमालेले जितेका थिए ।
७५ भोटको गणना हुँदा बालेनले २२, सिर्जनाले १८ र स्थापितले १३ भोट ल्याएका छन् ।