देश/प्रदेश
काठमाडौं महानगरपालिकाको मतगणना जारी, स्वतन्त्र उम्मेदवार शाहले लिए अग्रता
०

काठमाडौँ, वैशाख ३१-
काठमाडौं महानगरपालिकाको मतगणना जारी गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट प्राप्त भए अनुसार वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा शाहले अग्रता लिएका हुन् ।
वडा नम्बर १ र ३२ को मतगणना मिलाउदा हाल सम्म ७५ भोटको गणना सकिएकोमा बालेनले सर्वाधिक २२ मत ल्याएका छन् । दोस्रोमा सिर्जनाले १८ र स्थापितले १३ भोट ल्याएका छन् ।