चितवन,वैशाख ३१-
चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भने पनि झन्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।