गण्डकी
बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपाको अग्रता
०

गोरखा,बैशाख ३१-
गोरखाको पालुङटार नगरपालिकामा जनाता समाजवादी पार्टी (जसपा)ले सुरुवाती अग्रता लिएको छ । ७०० मत गन्दा मेयरमा जसपाले २५५ मत पाएको छ । नेपाली कांग्रेसले १९१ मत, माओवादी केन्द्रले १६४ मत प्रप्त गर्दै नेकपा एमालेले ४४ मत मात्रै प्रप्त गरेको छ ।
उपमेयरमा कांग्रेसले १८८, माओवादी केन्द्रले १६९ र एमालेले ५६ मत पाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>