देश/प्रदेश
काठमाडौंको शंकरापुरमा राप्रपाको सुरुवाती अग्रता
०

काठमाडौं,बैशाख ३१-
काठमाडौंको शंकरापुरमा मतगणना सुरु भएको छ । हालसम्मको मतगणना परिणामअनुसार राप्रपाले सुरुवाती अग्रता लिएको छ । राप्रपाका रमेश नापित चार मतले अगाडि रहेका छन् । यो नगरपालिकामा एमाले र एकीकृत समाजवादी दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।
राप्रपाका नापितले १ सय ७५ मत ल्याउँदा एमालेका कृष्णलाल बजगाईं चार मतले मात्रै पछाडि छन् । उनले १ सय ७१ मत ल्याएका छन् । एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले १ सय १८ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>