देश/प्रदेश

काठमाडौंको शंकरापुरमा राप्रपाको सुरुवाती अग्रता

Banner

काठमाडौं,बैशाख ३१-

काठमाडौंको शंकरापुरमा मतगणना सुरु भएको छ । हालसम्मको मतगणना परिणामअनुसार राप्रपाले सुरुवाती अग्रता लिएको छ । राप्रपाका रमेश नापित चार मतले अगाडि रहेका छन् । यो नगरपालिकामा एमाले र एकीकृत समाजवादी दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

राप्रपाका नापितले १ सय ७५ मत ल्याउँदा एमालेका कृष्णलाल बजगाईं चार मतले मात्रै पछाडि छन् । उनले १ सय ७१ मत ल्याएका छन् । एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले १ सय १८ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>