देश/प्रदेश

एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हाल्दा..

Banner

काठमाडौ‌, वैशाख ३० –

काभ्रेको चौ‌रीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्‍न भएको छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने न्युज कारखानालाई जानकारी दिए ।

अघि एकछिन विवाद भयो । त्यस्तो केही भएन । अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छु, उनले भने ।

एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>