देश/प्रदेश
एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हाल्दा..
०

काठमाडौ, वैशाख ३० –
काभ्रेको चौरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्न भएको छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने न्युज कारखानालाई जानकारी दिए ।
अघि एकछिन विवाद भयो । त्यस्तो केही भएन । अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छु, उनले भने ।
एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>