देश/प्रदेश

हेटौंडाका मेयर उम्मेदवार पौडेलद्वारा मतदान

Banner

हेटौंडा, वैशाख ३०-

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>