देश/प्रदेश
हेटौंडाका मेयर उम्मेदवार पौडेलद्वारा मतदान
०

हेटौंडा, वैशाख ३०-
नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>