देश/प्रदेश
विप्लवले कपिलवस्तुबाट मतदान गर्दै
०
कपिलवस्तु, वैशाख ३०-
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवुले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् ।
मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय तहको निर्वाचनमा भाग लिने भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>