देश/प्रदेश
वर्षाका कारण हुम्लामा मतदानमा ढिलाइ
०

सुर्खेत, वैशाख ३० –
वर्षाका कारण हुम्लाका तीनवटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ । वर्षाका कारण नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक याल्वाङ, धुमछुमी आधारभुत विद्यालय भुवा कलाश, र शयम्भु आधारभुत विद्यालय बराईमा पानी परेपछि मतदान नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
अन्य ठाउँमा वर्षाले मतदान अवरुद्ध भएको भएपनि महावौद्ध माध्यमिक विद्यालय याल्वाङमा खाना खाएर पछि हाल्ने भनिएपछि मतदान सुरु भएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>