देश/प्रदेश
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान
०

पर्वत, वैशाख ३०-
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । गृह जिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि कु केन्द्रबाट मतदान गरेका हुन् । उनले पशुपति केन्द्रबाट बिहान मतदान गरे ।
स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अघि गाउँ पुगेका थिए ।