देश/प्रदेश
पोखराका मेयर उम्मेद्वार आचार्यले गरे मतदान
०

पोखरा, वैशाख ३०-
पोखरामा गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्यले मतदान गरेका छन् । मतदानको सुरुमै उनले वडा नम्बर ३३ को शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् । उनी एकीकृत समाजवादीबाट गठबन्धनको साझा उम्मेद्वार बनेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>