देश/प्रदेश
माओवादी नेता गिरिराजमणि पोखरेलले गरे मतदान
०

महोत्तरी, वैशाख ३० –
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले बर्दिबासस्थित रजाबास केन्द्रमा मतदान गरेका हुन् ।