देश/प्रदेश

लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

Banner

लमजुङ, वैशाख ३०

लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् । वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>