देश/प्रदेश
पूर्वप्रधानमन्त्री भट्टराईको अपिल: लोकतान्त्रिक महायज्ञमा उत्साहपूर्वक सहभागी बनौँ
०

काठमाडौं, वैशाख ३०-
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न आग्रह गरेका छन् ।
निर्वाचनलाई ३५ हजार स्थानीय जनप्रतिनिधि प्रत्यक्ष चुनिने देशको सबैभन्दा ठूलो लोकतान्त्रिक महायज्ञ भनेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले तल्लो तहको लोकतन्त्रको जग बलियो बनाउनुपर्ने औंल्याए ।
डा। भट्टराईले गृह जिल्ला गोरखाको पालुङटार नगरपालिका–१, खोप्लाङ डाँडागाउँस्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>