देश/प्रदेश

ताप्लेजुङमा भीरबाट खसेर एक युवकको मृत्यु

Banner

ताप्लेजुङ, बैशाख २९-

ताप्लेजुङको मिक्वाखोला-१ खोक्लिङमा एक जना युवकको शव फेला परेको छ ।

ताप्लेजुङको दोभानबाट खोक्लिङ जाँदै गरेका २३ वर्षीय विमल कार्कीको दुम्जा भीरबाट खसेको अवस्थामा गएराति शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशराम कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>