देश/प्रदेश
ताप्लेजुङमा भीरबाट खसेर एक युवकको मृत्यु
०

ताप्लेजुङ, बैशाख २९-
ताप्लेजुङको मिक्वाखोला-१ खोक्लिङमा एक जना युवकको शव फेला परेको छ ।
ताप्लेजुङको दोभानबाट खोक्लिङ जाँदै गरेका २३ वर्षीय विमल कार्कीको दुम्जा भीरबाट खसेको अवस्थामा गएराति शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशराम कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>