Breaking News
चितवनमा युवाको हत्यापछि आक्रोशित समूहले गरे म्याजिक तोडफोड
०

चितवन, वैशाख २६-
चितवन मेडिकल कलेजका अगाडि नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयमा सवारी साधन तोडफोड भएको छ ।
कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।
आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>