Breaking News

चितवनमा युवाको हत्यापछि आक्रोशित समूहले गरे म्याजिक तोडफोड

Banner

चितवन, वैशाख २६-

चितवन मेडिकल कलेजका अगाडि नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयमा सवारी साधन तोडफोड भएको छ ।

कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।

आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>