देश/प्रदेश
एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका तिवारीको मृत्यु, निर्वाचन स्थगित
०

काठमाडौं, वैशाख १७-
स्थानीत तहको निर्वाचनको लागि वडाध्यक्षमा उम्मेदवारी दिएका व्यक्तिको मृत्यु भएपछि गाउँपालिकाको निर्वाचन स्थगित भएको छ ।
गाउँपालिका वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको शुक्रबार मृत्यु भएको हो ।
एमालेबाट उम्मेदवार बनेका तिवारीको मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेका छन् ।