देश/प्रदेश

एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका तिवारीको मृत्यु, निर्वाचन स्थगित

Banner

काठमाडौं, वैशाख १७-

स्थानीत तहको निर्वाचनको लागि वडाध्यक्षमा उम्मेदवारी दिएका व्यक्तिको मृत्यु भएपछि गाउँपालिकाको निर्वाचन स्थगित भएको छ ।

गाउँपालिका वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको शुक्रबार मृत्यु भएको हो ।

एमालेबाट उम्मेदवार बनेका तिवारीको मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.