नवलपुर
माओवादी केन्द्र गैडाकोटका नेता चालिसे एमाले प्रवेश
०

गैडाकोट,चैत १८-
नेकपा (माओवादी) केन्द्रका नेता वेदप्रसाद चालिसे नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका पूर्व जिल्ला सचिवालय सदस्य चालिसे विहिबार आयोजित कार्यक्रम मार्फत एमाले प्रवेश गर्नुभएको हो ।
नगर कमिटीको कार्यालयमा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं जिल्ला सहइन्चार्ज कृष्ण पौडेल,प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे,गैडाकोट नगरपालिकाका प्रमुख एवं पार्टी नगर इन्चार्ज छत्रराज पौडेल,नगर अध्यक्ष षडानन्द लामिछाने लगायतले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>