राजनीति

राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी

Banner

काठमाडौं, चैत ८-

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

उनले दोस्रोपटक अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको हो । मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.