जोडिनुहोस

Banner

चितवन,माघ १२-

राष्ट्रिय सभामा सबै सिट नजिते राजनीतिबाट शन्यास लिन्छु भन्ने वचन पूरा गर्न एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई एमाले नेता देवी ज्ञवालीले अनुरोध गरेका छन् । उनले फेसबुक मार्फत एमालेले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ मा विजयी भएको भन्दै सो कुरा बताएका हुन् ।

उनले लेखेका छन्,राष्ट्रिय सभा निर्वाचनमा सम्पूर्ण सिट गठबन्धनले नजिते राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको थियो । अब वचनको पक्का माधव नेपालले आफ्नो वचन कहिले पूरा गर्नुहुन्छ होला ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.