जोडिनुहोस

Banner

काठमाडौं,माघ ६ –

काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको बताए। उनले उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा-छुट्टै आदेश जारी गर्देसमेत बताए।

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय गरेको छ, पन्तले  भने। उनले शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.