जोडिनुहोस

Banner

काठमाडौं,मंसिर २०-

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलिय गठबन्धन राष्ट्रियसभा चुनावसम्म जाने त्यसपछि भने निश्चित नभएको बताउनुभएको छ । सोमबार बिहान बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले अर्को छलफल गरेर मात्रै टुंगो लाग्ने बताउनुभयो । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्वाचन आयोगले जनाइसकेको छ ।

फागुन २० मा २० राष्ट्रिय सभामा सदस्यको पदावधि सकिँदैछ । जसमा १ सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *