राजनीति
पाँचदलिय गठबन्धन राष्ट्रियसभा निर्वाचनसम्म मात्रै होः देउवा
०

काठमाडौं,मंसिर २०-
प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलिय गठबन्धन राष्ट्रियसभा चुनावसम्म जाने त्यसपछि भने निश्चित नभएको बताउनुभएको छ । सोमबार बिहान बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले अर्को छलफल गरेर मात्रै टुंगो लाग्ने बताउनुभयो । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्वाचन आयोगले जनाइसकेको छ ।
फागुन २० मा २० राष्ट्रिय सभामा सदस्यको पदावधि सकिँदैछ । जसमा १ सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>