जोडिनुहोस

Banner

कञ्चनपुर, मंसिर १७–

कञ्चनपुरको झलारीमा भोज खान हिडेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा लालझाडी गाउँपलिका–९ की ६५ वर्षीया द्रौपती राना, ३३ वर्षीय रतन राना र ५५ वर्षीया रानी राना रहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा १४ जना सवार थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *