जोडिनुहोस

Banner

काठमाडौँ, मंसिर १७-

नयाँ बजारस्थित एक गार्मेन्टमा दिउँसो करिब २ बजेदेखि आगलागी लागन सुरू भएको छ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालले जानकारी अनुसार सोह्रखुट्टे नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो।

त्यस्तै सो गार्मेन्ट कसको हो भन्ने खुलिनसेको र अहिले चार-पाँच वटा दमकलबाट आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको प्रहरीले जनायो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *