जोडिनुहोस
alt
  • होमपेज
  • ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमाथि आगजनी

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमाथि आगजनी

धनगढी, मंसिर ९-

पूर्व-पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

आज दिउँसो ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिदाँ टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापा घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रकमाथि स्थानीयले आक्रोशित भएर आगजनी र तोडफोड गर्न खोज्दा प्रहरीले अश्रुग्याँस र केही राउण्ड हवाई फायरसमेत गरेको छन। त्यस्तै लम्कीको अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका