होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • सुनको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोवार ?

सुनको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोवार ?

काठमाडौँ, मंसिर ९-

नेपाली बजारमा आज सुनको भाउमा सामान्य कमी देखिएको छ।

बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा आज कारोबार भएको छ।

तेजावी सुनको भाउ पनि घटेर आनज प्रतितोला ९१ हजार २०० कायम भएको छ भने चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका