होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • विनोद चौधरी नवलपरासी पश्चिमबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

विनोद चौधरी नवलपरासी पश्चिमबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

नवलपुर,मंसिर ६-

उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

प्रतिनिधि सभा सदस्य चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएको कांग्रेसले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका