होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • हप्ताको ६ दिन ललितपुर महानगरपालिकाले कारोना खोप लगाउने

हप्ताको ६ दिन ललितपुर महानगरपालिकाले कारोना खोप लगाउने

काठमाडौँ, मंसिर ६-

कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप ललितपुर महानगरपालिकाले आइतबारदेखि शुक्रबारसम्म सबै दिन लगाउन सुरु गरेको छ ।

महानगरपालिकको जनस्वास्थ्य शाखामा बिहान १० बजेदेखि ३ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ ।

मिति तोकेर खोप कार्यक्रम सञ्‍चालन गर्दा केही नागरिक खोप लिन असमर्थ भएकोले यस्तो निर्णय लिएको ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । साताको ६ दिन खोप लगाउने व्यवस्थाले खोप लिन सबैलाई सहज हुने उनको भनाइ छ  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका