होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • शब्द भ्रमणको क्रममा सैग्रेस चितवनमा, कार्यक्रममा युवायुवतीको घुइँचो

शब्द भ्रमणको क्रममा सैग्रेस चितवनमा, कार्यक्रममा युवायुवतीको घुइँचो

चितवन मङ्सिर ३ –

शब्द भ्रमणको क्रममा सैग्रेस पोख्रेल आज (शुक्रबार) चितवन आउनु भएको छ।

बिगत केही समयदेखि शब्द भ्रमणको क्रममा रहनुभएका सैग्रेस धरानको यात्रा सकाएर चितवन आउनु भएको हो ।

चितवनका नाटककार भुवन तिवारीको आयोजनामा भरतपुर – १० को चितवन  गार्डेन रेसोर्ट्को सभा हालमा उहाँको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

पछिल्लो समय टिकटक तथा युट्युवमा कथा बचक (स्टोरी टेलर) को रुपमा परिचीत रहनुभएका उहाँले आज कार्यक्रममा आफ्ना चर्चित कथा वाचन गर्नुका साथै दर्शकहरुका जिज्ञासाको सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा युवायुवतीको घुइँचो लागेको थियो । साइग्रेसका कथा पछिल्लो समय युवा युवतीका माझ लोकप्रिय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका