होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • नारायणगढको लायन्स चोकको घोलमा बस दुर्घटना, यात्रुहरुलाई स्थानीयले गरे उद्धार

नारायणगढको लायन्स चोकको घोलमा बस दुर्घटना, यात्रुहरुलाई स्थानीयले गरे उद्धार
तस्विर सौजन्यः तुलमान गुरुङ

चितवन, कात्तिक २४–

चितवनको नारायणगढमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो ।

बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस दुर्घटनामा परेको हो । सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ ।

प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर उद्धार गरेका छन्।

एक प्रतिक्रिया on “नारायणगढको लायन्स चोकको घोलमा बस दुर्घटना, यात्रुहरुलाई स्थानीयले गरे उद्धार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका