होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • प्रदेश नं १ का प्रदेश मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

प्रदेश नं १ का प्रदेश मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

काठमाडौँ, कात्तिक १८-
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाउनुभएको छ ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा ९४० को खण्ड ९क० बमोजिम बुधबार साँझ उहाँले राजीनामा दिनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुधैबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजिनामा स्विकृत भएको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका