होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • एमाले रत्ननगर ९ को अध्यक्षमा लेखनाथ आचार्य

एमाले रत्ननगर ९ को अध्यक्षमा लेखनाथ आचार्य

चितवन, कार्तिक ६ –

नेकपा एमाले रत्ननगर नगरपालिका ९ को अध्यक्षमा लेखनाथ आचार्य चयन भएका छन् ।

आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा आचार्यलाई सर्वसम्मतबाट चयन गरेको हो ।

अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा विशाल श्रेष्ठ, सचिवमा नारायणदत्त पाध्य पौडेल, सहसचिवमा प्रभाकर ढुंगाना र शोभा नेपालसहित ३१ सदस्यीय कमिटी गठन गरेको छ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार :

चितवनको रत्ननगरका सबै वडामा एमालेको सार्वसम्मत नेतृत्व चयन

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका