होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • जापान जान रोकिएका १३ हजार विद्यार्थीलाई पठाउने व्यवस्था गर्न निर्देशन

जापान जान रोकिएका १३ हजार विद्यार्थीलाई पठाउने व्यवस्था गर्न निर्देशन

काठमाडौं,असोज १०-

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ ।

‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तीले भनिन्, ‘जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउनु प¥यो भन्ने निर्देशन दिन समिति चाहन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका