जोडिनुहोस
alt
  • होमपेज
  • कांग्रेस महाधिवेशनः रत्ननगरको सभापतिमा प्रलाद सापकोटा विजयी

कांग्रेस महाधिवेशनः रत्ननगरको सभापतिमा प्रलाद सापकोटा विजयी

चितवन, असोज ११–

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट रत्ननगर नगरपालिकाको सभापतिमा प्रलाद सापकोटा विजयी भएका छन् ।

आज विहान सम्पन्न मतगणना अनुसार सापकोटा २४६ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे । पराजित घिमिरे रत्ननगरका वर्तमान सभापति समेत हुन् ।

यस्तै उपसभापतिमा अपिल अधिकारी (२४८), कमल अधिकारी (२००) विजयी भएका छन् ।

त्यस्तै सचिवमा अनिता अर्याल (२५९), तीर्थराज सुवेदी (१८७) निर्वाचित भएका छन् ।

यस्तै सह–सचिवमा अमृत मल्ल (१९४), रामचन्द्र पौडेल (२०५) विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका