जोडिनुहोस
alt
  • होमपेज
  • कांग्रेस महाधिवेशनः कालिकाको नगर सभापतिमा दीपेश्वर केसी निर्वाचित

कांग्रेस महाधिवेशनः कालिकाको नगर सभापतिमा दीपेश्वर केसी निर्वाचित

चितवन, असोज ९–

नेपाली कांग्रेस कालिका नगरपालिकाको सभापतिमा दीपेश्वर केसी निर्वाचित भएका छन् ।

शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार ११२ मत प्राप्त गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनको निकटम प्रतिद्धन्द्धी लिलाबहादुर गुरुङले १०९ प्राप्त गरे । नयाँ नेतृत्वका लागि कुल २२१ मत खसेको थियो ।

नगर सभापतिका लागि शिवप्रसाद शर्मा पौडेलले उम्मेद्वारी फिर्ता लिएपछि दीपेश्वर केसी र लिलाबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका