होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • शतक बनाउन १० रनले चुके आशिफ

शतक बनाउन १० रनले चुके आशिफ

काठमाडौँ, भदौ २९–

ओमानविरुद्ध शतक बनाउन ओपनर मोहोम्मद आशिफ शेख १० रनले चुकेका छन् ।

११२ बलमा ९० रन बनाउँदै आशिफ बिलाल खानको बलमा बोल्ड आउट भए । उनले ७ चौका र एक छक्का प्रहार गरे ।

आशिफले एकदिवसीयमा भने पहिलोपटक अर्धशतक प्रहार गर्न सफल भएका छन् । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो ।

शेखले ६५ बलमा ५२ रन पूरा गर्दै पहिलो अर्धशतक बनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका