होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • दैलेखमा शिक्षकको विभत्स हत्या, हत्यारा खोज्दै प्रहरी

दैलेखमा शिक्षकको विभत्स हत्या, हत्यारा खोज्दै प्रहरी

सुर्खेत, भदौ २९–

दैलेखमा एक व्यक्तिको विभत्स हत्या भएको छ । दैलेखको गुराँस गाउँपालिका– ८ मा शिक्षण पेशामा संलग्न शिक्षक नगेन्द्र विसीको हत्या भएको हो ।

मंगलबार रक्ताम्य अवस्थामा शिक्षक विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिएका छन् । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

प्रहरीले घटना बारे सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका