होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित

काठमाडौँ, भदौ २९–

विवाद चर्किदै गएपछि प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । त्यस पश्चात संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरियो ।

यसअघि नेकपा (एमाले)ले पटक–पटक संसद अवरुद्ध गर्ने प्रयास गरे पनि सभामुख अग्नि सापकोटाले पेलेरै बैठक अघि बढाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका