जोडिनुहोस
alt
  • होमपेज
  • माडीका ९ वटै वडामा कांग्रेसको सर्वसम्मत समिति चयन, को–को बने सभापति ? (नामसहित)

माडीका ९ वटै वडामा कांग्रेसको सर्वसम्मत समिति चयन, को–को बने सभापति ? (नामसहित)

चितवन, भदौ २१–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) जिल्लाका ९८ वटा वडामा निर्वाचन भएको छ ।

धेरै जसो वडाहरुमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । जिल्लाको माडी नगरपालिकामा रहेका सबै ९ वटा वडामा नै सर्वसम्मत कार्यसमिति चयन भएको निर्वाचन समितले जनाएको छ । जसमध्ये सर्वसम्मत निर्वाचित वडा सभापतिहरुको नाम निम्न अनुसार रहेको छ :

माडी नगरपालिकाः

वडा नं.१ : सभापतिः रामचन्द्र महतो (सर्वसम्मत)

वडा नं.२ : सभापतिः जीवलाल लुइटेल (सर्वसम्मत)

वडा नं.३ : सभापतिः शिवराम महतो (सर्वसम्मत)

वडा नं.४ : सभापतिः वेदप्रसाद पाण्डे (सर्वसम्मत)

वडा नं.५ : सभापतिः झलकराम बराल (सर्वसम्मत)

वडा नं.६ : सभापतिः गणेशकुमार मकाजु (सर्वसम्मत)

वडा नं.७ : सभापतिः ढाका मोहन तिमिल्सिना (सर्वसम्मत)

वडा नं.८ः सभापतिः हेमबहादुर कार्की (सर्वसम्मत)

वडा नं.९ः सभापतिः भक्तिराम पौडेल (सर्वसम्मत)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका