चितवनमा तार विस्तार रोकेपछि ५ कम्पनीले तिरे पोल भाडा, १४ वटाले अझै टेरेनन् (नामसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, भदौ १४ – विद्युत प्राधिकरणको पोलमा तार टाँगेर ग्राहकलाई सेवा दिएका इन्टरनेट तथा केबल कम्पनीहरुले ग्राहकसँग अग्रिम शुल्क लिन्छन् । एक दिन पैसा तिर्न ढिलो गरे सेवा रोकिदिने गरेका छन् । तर तीनै कम्पनीले सरकारलाई राजश्व स्वरुपको पोल भाडा तिर्न आनाकानी गरिरहेका छन् । चितवनमा हालसम्म जम्मा पाँच वटा इन्टरनेट … Continue reading चितवनमा तार विस्तार रोकेपछि ५ कम्पनीले तिरे पोल भाडा, १४ वटाले अझै टेरेनन् (नामसहित)