होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ सार्वजनिक

चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ सार्वजनिक

चितवन, साउन ३२–

चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सोमबार अपरान्ह नारायणी टिभी युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो ।

श्रेष्ठको शब्द रहेको यस गीतमा शिरिष विक्रम थापाको स्वर रहेको छ भने थापाकै संगीत रहेको छ ।

सर्जक श्रेष्ठले थुप्रै गीत सिर्जना गरेका छन् । उनको पछिल्लो गीत ‘कुरै मिलने’ सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका