होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • बेलायतमा जारी अनसन फिर्ता लिन गोर्खाहरुलाई नेपाल सरकारको आग्रह : कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता

बेलायतमा जारी अनसन फिर्ता लिन गोर्खाहरुलाई नेपाल सरकारको आग्रह : कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता
तस्विर स्रोत : लण्डन नेपाल न्युज

काठमाडौं, ३२ साउन
नेपाल सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाउँदै अनसन फिर्ता लिन आग्रह गरेको थियो ।

कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समस्या समाधान गर्नका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको बताउँदै अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका