होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नारायणगढमा माक्स नलगाइ हिँड्नेहरुलाई माक्स वितरण तथा सचेतना (फोटोफिचर)

नारायणगढमा माक्स नलगाइ हिँड्नेहरुलाई माक्स वितरण तथा सचेतना (फोटोफिचर)

चितवन, साउन २८

नारायणगढमा माक्स नलगाइ हिँड्नेहरुलाई लक्ष्ति गरेर माक्स वितरण तथा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

लियो क्लव अफ भरतपुर युथ र लायन्स क्लव अफ नारायणगढ क्रियटिभले आज बिहीबार बिहान छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी माक्स वितरण तथा सचेतना मुलक कार्यक्रम गरेका हुन् ।

बस, म्याजिक र ट्रकभित्र रहेकाहरुले माक्स खासै नलाउने गरिएको पाइएको छ । यस्तै केही साइकल यात्रु तथा मोटरसाइक, स्कुटर चालकले पनि माक्स नलगाएको भेटिएको थियो ।

उनीहरुलाई माक्स वितरण गरी माक्स वितरण गरी माक्स लगाएर मात्र सार्वजनिक सवारीमा चढ्न सचेतना गरिएको थियो ।

एक प्रतिक्रिया on “नारायणगढमा माक्स नलगाइ हिँड्नेहरुलाई माक्स वितरण तथा सचेतना (फोटोफिचर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका