होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • कालिकोटमा भेटिए विजय शाही,मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल

कालिकोटमा भेटिए विजय शाही,मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं,साउन १२-

विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका उनलाई प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं.५ स्थित घरमा आइसकेका छन् । ‘मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झुटो रहेछ ।’

सामाजिक संजालमा भाइरल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका